विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

पोखरा न्यूज- ३०, असोज ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष दुर्गासप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बडाइका साथ फूलपाती भित्र्याउने गरिन्छ ।

तस्वीर : हरि बास्तोला, पोखरा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button