म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीयवासी

पोखरा न्यूज – ०५ , कार्तिक ।

बडादसैँमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीयवासी अनि साथैमा पृष्ठभूमिमा मनोरम हिमदृश्य । दसैँमा भुइँ छोड्नु पर्ने नेपाली परम्परा रहि आएकोमा यतिबेला देशभरि नै पिंगहरु देख्न सकिन्छ ।

तस्वीर : कमल खत्री, म्याग्दी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button