पोखरा १७ मा रहेको भगवान लक्ष्मीनारायणको मुर्ति

पोखरा न्यूज । 

पोखरा महानगरपालिका – १७ स्थित गुप्तेश्वर महादेव गुफा परिसरमा रहेको भगवान लक्ष्मीनारायण (बुढानिलकण्ठ) को मुर्ति ।

गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिद्वारा निर्मित उक्त मुर्तिको गत साउनमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागारिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अनावरण गरेका थिए ।

लम्बाई २२ फुट, चौडाई १२ फुट र उचाइ ६ फिट रहेको मुर्ति बनाउन समितिले सुर्खेतबाट बरिष्ठ मुर्तिकार झिकाएको थियो ।

तस्बिर – गणेश बराल 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button