कठै ! फेवाताल

पोखरा न्यूज- २५, मंसिर।

पोखराको पर्यटकीय आकर्षणको केन्द्र फेवातालको किनारमा देखिएको यस्तो फोहरको  दृश्यले केही वर्षमा नै फेवाताल पुरिने हो कि भन्ने चिन्ता बढाएको छ ।

तस्वीरः वासुदेव पौडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button