सोनिका रोकायाको हट डान्सिङ भिडियो ‘सुन ओई’ – हेर्नुहोस् भिडियो

पोखरा न्यूज ।

शिव थापा मगरको आवाज शब्द तथा संगीतमा ‘सुन ओई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

भिजे तथा हट मोडल सोनिका रोकायाको हट डान्सिङ फिचरिङमा ‘सुन ओई’ बोलको गीत युटुब मार्फत बजारमा आएको हो । प्रेम र रोमान्सको केन्द्रित गरेर बनाइएको भिडियो युवा वर्ग प्रति लक्षित छ ।

देवेन्द्र नेवाको एरेन्ज रहेको गीतको भिडियोमा अजय रेग्मीको छायाँकन , ओम प्रसाईँको सम्पादन , नेत्र किराँतीको निर्देशन , काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

गीतमा सोनिका रोकाया , राज कृष्ण र निकेशको फिचरिङ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button