विश्व कै अग्लो त्रिशुल

पोखरा न्यूज- १८, पुष ।

घोराही उपमहानगरपालिका– ५ धर्नामा रहेको पाण्डवेश्वर धार्मिक स्थल धारापानीमा दाताहरुको लगानीमा विश्वकै अग्लो ५५ दशमलव ५ फिट उचाइ भएको पञ्चधातु त्रिशुल । उक्त त्रिशुल हेर्न हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।

तस्वीर : रीता लामा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button