उपराष्ट्रपतिद्वारा कुश्माको झोलुङ्गे पुल अवलोकन

पोखरा न्यूज- ३०, पुष ।

उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुलको आज अवलोकन गरेका छन ।

जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सव उद्घाटनका लागि पर्वत आउनुभएका पुनले यस्ता खालका संरचनाले नागरिकहरुको दैनिकीलाई सहज बनाएको बताए ।

सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङ र पर्वतकै ग्रामीण क्षेत्र जोड्न चार अग्ला र लामा पुल निर्माण भएका छन् । पुल अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको समेत भीड लाग्ने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button