तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटक

पोखरा न्यूज – १७, माघ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट घुम्न पुगेका आन्तरिक पर्यटक । सदरमुकाम दमौलीबाट नजिकै रहेको उक्त ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button