बेनीस्थित १३२ वर्ष पुरानो झोलुङ्गे पुलको मर्मत पछि चिटिक्कै

पोखरा न्यूज – १८, माघ ।

म्याग्दीको सदरमुकाम बेनीस्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दी खोलामाथि बनाइएको १३२ बर्ष पुरानो ऐतिहासिक झोलुङ्गे पुलको मर्मत गरिएको छ । वि.स. १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण गर्न लागेको हो ।

तस्वीर : धुर्वसागर शर्मा धुर्व

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button