दोलखाको प्रशिद्ध धार्मिकस्थल कालिन्चोकमा हिँउसँग रमाउँदै पर्यटकहरु

पोखरा न्यूज -२२, माघ ।

दोलखाको प्रशिद्ध धार्मिकस्थल कालिन्चोकको कुरीमा हिँउसँग रमाउँदै पर्यटकहरु । राजधानीको नजिकै रहेको र सहजरुपमा सडक यातयातले जोडिएको कालिन्चोकमा पछिल्लो समय हिँउ खेल्न आउनेहरुको सङ्ख्या बाक्लो रहेका छन् ।

तस्वीर : प्रभु जिरेल

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button