रेवान पोखराको कार्यालयमा तालाबन्दी

डिएनबी, पोखरा न्यूज- २३, माघ ।

पोखरा क्षेत्रका रेष्टुरेण्ट मजदुरहरुले १० प्रतिशत सेवा शुल्क लागु गर्न माग गर्दै  रेवान पोखराको कार्यालयमा तालाबन्दी गरेका छन् । विभिन्न चरणको आन्दोलनबाट आफुहरुको माग पुरा नभएकोले बुधबार बिहान रेवान पोखराको कार्यालयमा तालाबन्दीगरिएको मजदुर नेता राजेन्द्र तिमिल्सिनाले बताए ।

तस्बिर: दिनानाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button