बागलुङमा प्रस्तुत गरिएको लोपोन्मुख सोरठी नाच

पोखरा न्यूज -२५ , माघ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा सोरठी नाँच प्रस्तुत गरिँदै । सोरठी नाँच लोप हुन थालेपछि बिहुँका स्थानीयले मेला महोत्सवमा सो नाच प्रस्तुत गर्दै आएका छन् ।

तस्वीरःसुवास गौतम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button