पोखरामा बालक हत्याका आरोपी कुमारको थर गर्बुजा नभई दर्जी भएको खुलासा, अनुसन्धानमा प्रहरीको लापरबाही !

पोखरा न्यूज- ४, फागुन ।  घटना छिटो सार्वजनिक गर्ने नाममा कास्की प्रहरी सही सूचना दिनबाट चुकेको छ । गत माघ २९ गते पोखरामा १४ वर्षीय बालक हत्यामा आरोपित युवालाई पक्राउ गरेको प्रहरीले बिना अनुसन्धान अभियुक्तकै  भनाइलाई आधार मानेर सूचना सार्वजनिक गरेको तथ्य फेला परेको छ  । कास्की प्रहरीले छिटो घटना सार्वजनिक गर्ने नाममा गलत सूचना … Continue reading पोखरामा बालक हत्याका आरोपी कुमारको थर गर्बुजा नभई दर्जी भएको खुलासा, अनुसन्धानमा प्रहरीको लापरबाही !