१३ औं संस्करणको अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा सहभागी धावकहरु (फोटो फिचरसहित )

डिएनबी, पोखरा न्यूज-०७ , फागुन । 

बिहान ६ः३० बजेबाट पोखरा रंगशालामा भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा “१३ औं संस्करण सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन सुरु  भएको छ ।

म्याराथनलाई भब्य रुपमा सफल पार्नका लागि गण्डकी प्रदेशका मुख्य मन्त्रि  पृथ्वी सुब्बा गुरुङ, मन्त्री हरि बहादुर चुमान, नायिका तथा सगरमाथा आरोही रोजिता वृद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, व्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ साथै विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, समाजसेबी, विद्यार्थी, विदेशी पर्यटक, युवायुवती आदिको उलेख्य  सहभागीता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button