नेपालमा भेटिएको नयाँ प्रजातिको ‘बाघे माउसुली’

पोखरा न्यूज – १२, चैत । नेपालमा पहिलो पटक बाँकेको कम्डी करिडोरमा भेटिएको माउसुलीको नयाँ प्रजाति ‘बाघे माउसुली’ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली नाम राखिएको छ ।

तस्वीर : सन्तोष भट्टराई

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button