म्याग्दीमा निर्माण सम्पन्न ३६५ दशमलब ८ मिटर लामो झोलुङ्गे पुल

पोखरा न्यूज – १७, चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने बेगखोलामा ३६५ दशमलब ८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवत जावतमा सहज भएको छ ।

तस्वीरः कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button