जसुदाले गल्ती भएको भन्दै मागिन माफी, सबैको पैसा मिलाएर तिर्ने दाबी ( भिडियो सहित )

पोखरा न्यूज – २१, चैत । गत शनिबार पोखरा न्यूजले पोखरामा स्थानीयको करोडौं रकम ठगि गरेर महिला सम्पर्क बिहिन भन्ने समाचार प्रकाशित गर्यो ।  पोखरा न्यूज डटकममा उनको बिषयमा पहिलो पटक समाचार प्रकाशीत भएसंगै  पोखराका अन्य केही संचार माध्यममा समेत उनको समाचारले प्राथमिकता पायो । यथेष्ट प्रमाण र स्रोतका आधारमा प्रकाशित समाचार  नै गलत हो … Continue reading जसुदाले गल्ती भएको भन्दै मागिन माफी, सबैको पैसा मिलाएर तिर्ने दाबी ( भिडियो सहित )