पुनहिलमा पर्यटकको चहलपहल

पोखरा न्यूज – २५, चैत । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । पुनहिल पुगेका पर्यटक पुनहिल टावरबाट हिमाल अवलोकन गर्दै  ।

तस्बिरः कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button