पोखराको लेकसाइडमा पर्यटकको ओइरो

पोखरा न्यूज – ०१, बैशाख । नव वर्ष २०७६ को पहिलो दिन पोखराको लेकसाइडमा आन्तरिक र बाह्य पर्यटक दुवैको उल्लेख्य भीड देखियो । नेपाली समाजमा पनि पछिल्लो समय भ्रमणको संस्कार विकास भए संगै देशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकको राम्रै भीडभाड देखिन थालेको छ । तस्वीरमा पोखरा लेकसाइडको माहौल हाम्रो क्यामेराको लेन्सबाट

तस्वीर : कृष्णमणि बराल

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button