गोरखामा नवजात शिशुको शव फेला

पोखरा न्यूज– ०३ बैशाख ।  गोरखामा मंगलबार एक नवजात शिशुको शव फेला परेको छ ।

गण्डकी गाउँपालिका-१ मकैसिङ् कुडले बारीमा नवजात शिशु मृत अवस्था फेला परेको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जानाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button