म्याग्दीको पर्यटकीय नारच्याङ झरना

पोखरा न्यूज – ०५, बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित पर्यटकीय  नारच्याङ झरना । पहाडबाट झर्ने मनोहर झरना आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण बनेको छ ।

तस्वीर : धु्रबसागर शर्मा,

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button