फेवातालमा डुबेका डुंगा बाहिर निकालिदै

पोखरा न्यूज – ३१, बैशाख । बैशाख २९ गते आइतबार दिउँसो आएको हावाहुरीको कारण फेवातालमा चलेको छालले डुवेका डुंगा । छालले बाराहीघाटमा मात्र ३५ वटा डुङ्गा डुवेका थिए । बाराहीघाट, हल्लन चोक क्षेत्र लागयत गरि करीब ४० ओटा भन्दा बढी डुंगा तालमा डुबेका थिए ।

तस्वीर : हरि बास्तोला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button