प्रसिद्ध कालिन्चोक भगवती मन्दिर

पोखरा न्यूज – ०१, जेठ । दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिर दर्शन गर्दै भक्तजन । समुन्द्री सतहबाट तीन हजार ८३२ मिटर उचाइमा रहेको कालिन्चोक भगवती दर्शन गर्न मुलुकभरबाट आउने गर्दछ । केवलकार सञ्चालनमा आएपछि दर्शनार्थीहरु घुइँचो बढेको छ ।

तस्वीर : रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button