संरक्षित चरी बाघ

पोखरा न्यूज – ०६, जेठ । डिभिजन वन कार्यालय ताप्लेजुङको रेखदेखमा रहेको संरक्षित वन्यजन्तु चरी बाघ । शनिबार फुङलिङ नगरपालिका स्थित बुङकुलुङमा कुकुरले च्यापेर ल्याएको अवस्थामा फेला परेको उक्त बाघको खुट्टामा सामान्य चोट रहेकाले स्वस्थ भएपछि मात्रै प्राकृतिक वासस्थानमा छाडिने कार्यालयको भनाई छ ।

तस्वीर : सन्तोष पुर्कुटी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button