पोखरा २७ र २९ जोड्ने नवनिर्मित झोलुङ्गे पुल

पोखरा न्यूज –०७, जेठ । पोखरा महानगरपालिका २७ र २९ जोड्ने नवनिर्मित नर्मदेश्वर झोलुङ्गे पुल तर्दै स्थानीयवासी । पुलको अभावमा लामोसमयदेखि समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल निर्माणसँगै आवतजावत गर्न सजिलो भएको छ । ।

तस्वीरः वासुदेव पौडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button