गण्डकी नदीमा खसेर १ जना बेपत्ता

पोखरा न्यूज – २२, जेठ । काली गण्डकी नदीमा खसेर बुधबार एक जना बेपत्ता भएका छन् ।

पर्वतको कुश्मा नगरपालीका -५ स्थित मोदीबेणीबाट स्थानीय ५२ बर्षीय होमनाथ पौडेल काली गण्डकी नदीमा खसेर बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

प्रवक्ता पुरीका अनुसार बेपत्ता भएका पौडेलको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button