काभ्रेपलाञ्चोकको साँगामा रहेको विश्वकै अग्लो मानिने महादेवको मूर्ति

पोखरा न्यूज – २६, जेठ ।

काभ्रेपलाञ्चोकको साँगामा रहेको महादेवको मूर्तिलाई  विश्वकै अग्लो महादेवको मूर्ति भनेर मानिएको छ ।

१ सय ४३ फीट उचाई रहेको महादेवको मूर्ति हेर्न दिनहुँ सयौँको संख्यामा वाह्य तथा आन्तरिक पर्यटक यहाँ घुम्न आउने गर्दछन् ।

२०६१ सालबाट निर्माण थालनि गरिएको मन्दिरको उद्घाटन २०६७ साल असार ७ गते तत्कालिन पर्यटन तथा नागरिक उडेन मन्त्री सरद सिंह भण्डारीले गरेका हुन्  ।

तस्बिर : रोशन सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button