संखुवासभामा भेटियो दुर्लभ सालक

पोखरा न्यूज – २८, जेठ । संखुवासभाको खाँदबारी ९ तुम्लिङटारमा भेटिएको सालक । सालकलाई वन कार्यालय र स्थानीय जनप्रतिनिधिको रोहबरमा पुनः जङ्गलमा नै छाडिएको छ ।

तस्वीर : सुजन बज्राचार्य

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button