तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुर बजार

पोखरा न्यूज – २९, जेठ । गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित तनहुँको बन्दीपुर बजारको दृश्य । चिसो हावापानी र पुरानो शैलीका घरहरुले बन्दीपुर आउने पर्यटक लोभिने गरेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button