पोखरामा भिआइपि प्यारापिट सहितको फुटबल मैदान निर्माण कार्य तीब्र गतिमा

पोखरा न्यूज – ३१, जेठ l पोखरामा अत्याधुनिक भिआइपि प्यारापिट सहितको फुटबल मैदान निर्माणको काम तीव्र गतिमा हुदै । एक अर्ब भन्दा बढी रकममा निर्माण हुुने भनिएको उक्त स्टुडिएम निर्धारित समय असार मसान्त भित्र सकिने  सम्भावना कम रहेको छ । दक्षिण एसियाली खेलकुद (साग) डिसेम्बर एक तारिख हुने भएको छ भने साग हुनु पूर्व उत्त संरचना निर्माण हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले दाबी गरे ।

तस्बिर :दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button