छाया सहितको मनोरम अपि हिमाल !

पोखरा न्यूज – ३१, जेठ l  ७१३२ मिटर उचाईमा रहेको अपि हिमालको फेदमा रहेको अपि तालमा देखिएको हिमालको छायासहितको मनोरम अपि हिमाल र अन्य हिमशृङ्खला । हिमालको दक्षिणीबाट पर्यटकका लागि चढ्न सजिलो भएपनि हिमालसम्म पुग्न बाटो अप्ठ्यारो हुँदा पर्यटक कमै पुग्ने गरेका छन् ।

तस्वीर : नरेन्द्रसिह कार्की

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button