किरात समुदायको प्रमुख चाड उभौलीको अन्तिम दिन

पोखरा न्यूज – ३२, जेठ l किरात समुदायको प्रमुख चाड साकेला (उभौली)को अन्तिम दिन शनिबार दिक्तेलस्थित माटीकोरेमा सिली प्रदर्शन गर्दै किरात युवायुवती । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिना दिनसम्म साकेला (उभौली) मनाउने चलन छ ।

तस्वीर :केदार मगर, खोटाङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button