पोखराको विजयपुरमा एक युवाको शव भेटियो

पोखरा न्यूज – ०२, असार । पोखरा महानगरपालिका – १४ विजयपुरमा सोमबार एक युवाको शव भेटिएको छ ।

मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा करिब ३०/३५ बर्षको पुरुषको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रहरी उपरीक्षक भट्टका अनुसार मृतकको हालसम्म सनाखत हुन् सकेको छैन । घटनाको विषयमाअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button