तनहुँको मानहुँडाँडाबाट दृश्यावलोकन गर्दै पर्यटक

पोखरा न्यूज – ०४, असार l तनहुँको व्यास नगरपालिका–५ मानहुँडाँडाबाट दमौली बजार आसपासका दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको छ ।

तस्वीर:  कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button