बागलुङ स्थित सुन्दर लामाचौर बस्ती

पोखरा न्यूज – ०५, असार । बागलुङ नगरपालिका–८ सिगानामा रहेको सुन्दर लामाचौर बस्ती । उच्च पहाडमा रहेको यो बस्तीबाट पृष्ठभूमिमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका कयौँ बस्तीहरु देख्न सकिन्छ ।

तस्विरः तारानाथ आचार्य ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button