लोपोन्मुख पन्छी लाटोकोसेरो

पोखरा न्यूज – ०७, असार ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेटिएको लोपोन्मुख पन्छी लाटोकोसेरो । नगरपालिका–१२ जालपाले वडापन्छी घोषणा गरेर लाटोकोसेरो संरक्षण शुरु गरेको छ ।

तस्वीर : केदार मगर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button