आजको राशिफल : २०७६ असार ११ गते बुधबार

पोखरा न्यूज – ११, असार । आज  वि.सं. २०७६ आषाढ ११ गते बुधबार तदनुसार ई. सं. २०१९ जुन २६ तारिख, आषाढ कृष्ण नवमी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, शोभन योग, तैतिल र गर करण

आजको मूहुर्त : कलशचक्र,  चाडपर्व र उत्सव : नेवारी पर्व नक्वादिशि, धनिष्ठा पञ्चक समाप्त बिहान ०५ बजेर ३२ मिनेटमा,

भोलिको मूहुर्त : अग्निवास(होमादि), आजका लागि अशुभ समय :– राहु काल : दिउँसो १२:०७ देखि ०१:५० सम्म यमघण्ट : बिहान ०६:५६ देखि ०८:३९ सम्म गुलिक काल : बिहान १०:२३ देखि १२:०७ सम्म काल वारवेला : बिहान ०८:३९ देखि १०:२३ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– लाभ वारवेला : बिहान ०५:१२ देखि ०६:५६ सम्म र साँझ ०५:१७ देखि ०८:१७ सम्म आज यात्राका लागि पुरुष र महिला दुबैको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ हुन्छ ।

तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button