किसानलाई रोपाईंको चटारो

पोखरा न्यूज – ११, असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ४ शासापुरका महिला खेतमा रोपाईंका लागि धानको बीउ निकाल्दै । बर्खे झरी हुन थालेपछि किसानलाई रोपाईं गर्ने चटारो बढेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button