पोखरामा असार पन्ध्र : रोपाइँ महोत्सबका तस्बिरहरु

पोखरा न्यूज – १५, असार ।  असार पन्ध्रको अवसरमा पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा-१७ स्थित महतगौडा विरौटाफाँटमा सम्पन्न १६ औं असारे रोपाई महोत्सवका तस्बिरहरु ।

तस्बिर- दीननाथ बराल

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. रहर र बाध्यता मा फरक हुन्छ यी सबै रहर का लागि खिचिएको तस्वीर हरु हो । बुझ्नेले जुन तरिकाले बुझेनी म यसरी बुझ्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button