खोला तर्दै आपूर्तिमन्त्री यादव

पोखरा न्यूज – १६, असार । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ अन्वेषण कार्यको शुरुवात गर्नका लागि दैलेख आएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव श्रीस्थानमा खोला तर्दै ।

तस्वीर : हिक्मत बहादुर नेपाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button