मुग्लिनको आर्क ब्रिज निर्माण कार्य सम्पन्न

पोखरा न्यूज – २१ , असार । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने मस्र्याङ्दी नदीमाथि   बनेको आर्क ब्रिजको निर्माण कार्य  सम्पन्न भएको पुल । केही दिनभित्रै यातायातका साधन सञ्चालन गरिने तयारी गरिइएको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button