खडेरीले धान रोपाइँ प्रभावित

पोखरा न्यूज – २३, असार । साकेला गाउँपालिका–२ रतन्छामा धान रोप्न तयारी बनाइएको खेत । लामो समयदेखिको खडेरीका कारण जिल्लामा धान रोपाइँ प्रभावित हुनुका साथै मकैबाली नष्ट भएको छ ।

तस्वीर :केदार मगर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button