लोकन्थली-कोटेश्वर ६ लेनको सडकमा जाम

पोखरा न्यूज – २३, असार । अरनिको राजमार्ग अन्तर्गत लोकन्थली-कोटेश्वर ६ लेनको सडकमा अस्तव्यस्त सवारी साधन । सवारी साधनको जामका कारण कोहीपनि सर्वसाधारण, कर्मचारीवर्ग समयमा गन्तव्य पुग्न कठिनाई भइरहेको छ ।

तस्वीर :रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button