परम्परागत स्याखु लिएर धान रोप्न जाँदै महिला

पोखरा न्यूज – २५, असार ।  पानी पर्दा ओड्नका लागि नियाँलो तथा बाँसको चोयाबाट बनेको परम्परागत स्याखु (घुम) लिएर धानको बिउ रोप्नका लागि आफ्नो गन्तव्यतर्फ जाँदै बेँशीशहर नगरपालिका– ३ गाउँशहरकी महिला । केही समयदेखि स्याखुको सट्टा पार्नी पर्नेबेला प्लाष्टिकको प्रयोग बढ्दै गएपनि यहाँका अधिकांश किसानहरुले परम्परागत स्याखु नै प्रयोग गर्ने गर्दछन् ।

तस्विर: जनक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button