अवरुद्ध बेनी-जोमसोम सडक

पोखरा न्यूज – २९, असार । बेनी-जोमसोम-कोरला सडक अन्तर्गत  बाँदरजुंगे भिरमा कालिगण्डकी नदीको कटानले अवरुद्ध बनाएको सडक । दुई दिनदेखि अवरुद्ध सडकलाई भिर काटेर ट्र्याक निर्माण गरी सञ्चालन गराउने काम भइरहेको छ ।

तस्वीर : कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button