मिस तनहुँका विजेता

पोखरा न्यूज – २९, असार । डाँफे मल्टिमिडियाले तनहुँको दमौलीमा आयोजना गरेको मिस तनहुँ प्रतियोगिताका विजेता । प्रतियोगितामा आकृति श्रेष्ठ विजेता बन्न सफल भइन भने अनिता राना फस्ट रनर अप र अस्मिता मजकोटी सेकेन्ड रनर अप घोषित ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button