पोखरा न्यूज – ३०, असार । तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोटबाट तनहुँँको सदरमुकाम दमौली नियाल्दा देखिएको दृश्य । मानुङकोट डाँडा पछिल्लो समय आन्तरिक एवं वाह्य पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ ।
तस्वीर :सानेबहादुर नेपाली