तनहुँमा निर्माणधीन अकलादेवी मन्दिर

पोखरा न्यूज – ०१, साउन । तनहुँको म्याग्दे गाउँपालिका– ३ किलचोकस्थित निर्माणधीन अकलादेवीको मन्दिर । प्रदेश सरकार र म्याग्दे गाउँपालिकाको आर्थिक सहयोगमा उक्त देवीको मन्दिर निर्माण कार्य थालिएको हो ।

तस्वीर : सानेबहादुर नेपाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button