तनहुँमा रोपाइँको चटारो

पोखरा न्यूज – ०२, साउन । तनहुँको भीमाद नगरपालिका–६ मालेबगरफाँटमा रोपाइँ गर्नका लागि गोरुले खेत सम्याउदै कृषक । वर्षा ढिला भएका कारण ६० प्रतिशत भूभागमा मात्रै रोपाई सकिएको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button