पोखरा विजयपुरका एकै ठाउँका ३ पुल

पोखरा न्यूज – ०४, साउन ।  गण्डकी प्रदेशको राजधानी  पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गतको विजयपुरको मोटरेवल पुलमा ठुला मालबाहक सवारीसाधन चल्न नमिल्ने भएपछि बनाइदै गरिएको स्टील बेलिब्रिज ।

दायाँतर्फ पक्की मोटरेवल पुल, बायाँतर्फ जीर्ण अवस्थाको अर्को पुल । पुल चर्केर ठुला मालबाहक सवारीसाधन आवतजावत गर्न नमिल्ने भएपछि नजिकै डाइभर्सन बनाइएको छ ।

केहि दिन अगाडी  डाइभर्सन बाढीले बगाएपछि पुनः निर्माण गरिएको हो । हाल निर्माण हुँदै गरेको बेलिब्रिज  केहिदिन भित्रमा निर्माण कार्य सम्पन्न भई संचालनमा आउने बताइएको  छ ।

सम्बन्धित खबर :-

पोखराको विजयपुरमा २ करोडको लागतमा बेलिब्रिज, १० दिन भित्रमा संचालनमा आउने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button